शिरिषको फूल [Shireeshko Phool] BIBLIONEPAL

शिरिषको फूल [Shireeshko Phool]

Rs.275.00

शिरिषको फूल [Shireeshko Phool]

BIBLIONEPAL

9789937003377
Low stock
Rs.275.00
Description

विसङ्गतिका बीच रङ्मङ्गिएको जीवनलाई यस उपन्यासमा चरित्रचित्रणको मूल आधार बनाइएको छ। यस उपन्यासमा सबै गौण पात्रहरूले पनि विसङ्गतिलाई चित्रण गर्न सहयोग पुर्‍याएका छन्।

उपन्यासको नायक कुण्ठाग्रस्त पात्र अविवाहित सुयोगवीर ४५ वर्षे भूतपूर्व सैनिक हो। नारी शोषणको पक्ष उद्घाटन गर्ने कथा सुयोगवीरमा केन्द्रित छ। केही रहर र केही बाध्यताले दोस्रो विश्वयुद्धमा लड्न हिँडेको उसले युद्धमा न त कुनै शत्रुलाई मार्न सकेको छ न त कुनै तक्मा पाएको छ। उसको अचेतनामा असन्तुष्टि छ। युद्धका बेलामा लुतो लागेर पेन्सनमा घर फर्केको र घर पहाडमा भए पनि काठमाडौंमै हल्लिरहेको छ। सुवेदार पदसम्म पुगेको सुयोग उपन्यासको मुख्य पात्र हो।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

शिरिषको फूल [Shireeshko Phool] BIBLIONEPAL

You Might Also Like