सती: इतिहास र मीमांसा [Sati: Itihas ra Mimansa] BIBLIONEPAL

सती: इतिहास र मीमांसा [Sati: Itihas ra Mimansa]

Rs.700.00

सती: इतिहास र मीमांसा [Sati: Itihas ra Mimansa]

BIBLIONEPAL

9789937949200
Low stock
Rs.700.00
Description
पुरुषप्रधान समाजमा पत्नीको प्रयोजन भनेकै पतिको कुलका लागि छोरा जन्माइदिनु हो । पत्नीबाट जन्मिएको छोरो आफ्नै रहेको सुनिश्चित गर्न स्त्रीको यौनजीवनलाई कठोर अनुशासन'मा राख्न पतिहरूले आवश्यक ठाने । यसका लागि पातिव्रत्यको महिमा गाएर पत्नीलाई सिर्फ पतिप्रति बफादार बन्न प्रेरित गरियो । पतिव्रता धर्मको कठोरतम रूप हो, सतीप्रथा । यसले पत्नीलाई जन्मजन्मान्तरसम्म पतिकी अनुगामिनी बन्न उक्साउने र बाध्य पार्ने दुवै काम गर्छ । पतिको मृत्युपछि पनि पत्नीलाई 'परपुरुषगामिनी' बन्न नदिन उसको हत्या गरिदिन्छ ।
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

सती: इतिहास र मीमांसा [Sati: Itihas ra Mimansa] BIBLIONEPAL

You Might Also Like