म भित्रको म (Ma Bhitrako Ma) BIBLIONEPAL

म भित्रको म (Ma Bhitrako Ma)

Rs.250.00

म भित्रको म (Ma Bhitrako Ma)

BIBLIONEPAL

9789937097383
Low stock
Rs.250.00
Description

नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवं समाजसेवी शान्तलाल मुल्मीको आत्मवृतान्त हो ।  उनले आफ्नो ७८ वर्षे जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय पुस्तकमा समेटेका छन्।

आफ्नो बसमा जे छ, त्यसलाई पुरापुर सदुपयोग गर्न संसारका धेरै मान्छेहरुले सक्दैनन् । तर शान्तलाल मुल्मीले त्यो सब गरेका छन् र एक अम्दा जिवन बाँचेका छन् । त्यसैले उनी साधारण हुँदाहुँदै, एक असाधारण जीवन बाँचेका छन् । मुल्मीले अनवरत साधकको झैँ सानदार जीवन बाँचेका छन् । र यो पुस्तकले उनको त्यहि जीवनलाई खोतल्ने प्रयास गर्छ । 

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
  • Publisher : ‎BIBLIONEPAL
  • : ‎ pages
  • ISBN-13 ‏ : ‎ 
  • Item Weight ‏ : ‎ 
  • Dimensions ‏ : ‎ 
म भित्रको म (Ma Bhitrako Ma) BIBLIONEPAL

You Might Also Like