मनसुन [Monsoon]
BIBLIONEPAL
Description
सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछ ।
यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे, मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ?
एउटा धमिलो चित्र कोरेको थिएँ मनमा, कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् ।
नाच्न पनि को-को आएनन् मेरो मनमा । मानौ, मेरो मन एउटा खुला स्टेज हो । मानौं, रोदीको आँगन हो ।
तर, कोही पाउँछन्, बिनापरिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । कसैका प्रेमकहानी फैलन्छन् कुनाकन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधा-अधुरा । आआफ्नो भाग्यको कुरा ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
- Publisher : BIBLIONEPAL
- : pages
- ISBN-13 :
- Item Weight :
- Dimensions :