हिउँमाझी [Hiunmajhi]
हिउँमाझी [Hiunmajhi]
ISBN: 9789937705271
Low stock
हिउँमाझी मार्फत लेखकले स्थानीयता, त्यहाँको समाज संस्कृति र मनोविज्ञानलाई जस्ताको त्यस्तै उतारेका छन् । केही कथाहरुले नेपाल प्रहरीको मनोविज्ञानलाई नयाँ तरिकाले हेरेको छ ।
आधुनिकताको हावाले नछोएका खस्रा–फुस्रा गाउँका चालचलन, संस्कृति, भाषा–लवज हिँउमाझीका चटनी हुन् । माओवादी द्वन्द्वदेखि महाभूकम्प हुँदै भारतीय नाकाबन्दीसम्मका राजनीतिक, सामाजिक र प्राकृतिक विच्छृंखलताको परकम्पनमा परेका जिउँदाजाग्दा पात्रहरु छन्, वियसको कथाहरुमा ।
26 Apr - 28 Apr estimated delivery
24 Apr
Order Placed
25 Apr - 26 Apr
Dispatched
26 Apr - 28 Apr
Delivered