Skip to product information
1 of 1
डायमनशमशेर राणा (Diamond Shumsher Rana)

सेतो बाघ [Seto Bagh]

सेतो बाघ [Seto Bagh]

ISBN: 9789993307815

Low stock

Regular price Rs.495.00
Regular price Sale price Rs.495.00
Sale Sold out
Shipping calculated at checkout.

सेतो बाघ एक ऐतिहासिक पृष्ठभूमिमा लेखिएको सामाजिक उपन्यास हो । नेपालको इतिहासको काहाली लाग्दो पाटोलाई खोतल्ले प्रयास हो सतो बाघ । प्रेम, घृणा, षड्यन्त्र, शक्ति र कुर्सिको यो कथा अत्यन्तै रोचक छ । 

पुस्तक भित्राबाटः

'बडामहारानी ! आज मैले सेतो बाघ देखेँ ।'
'कस्तो रहेछ? सरकार !'
'निक्खुर सेतो ।'
'त्यो सेतो बाघलाई सरकारबाट हानिबक्सिइन ?'
'हानेँ, तर लागेन ।'

View full details