सेतो बाघ [Seto Bagh]
सेतो बाघ [Seto Bagh]
ISBN: 9789993307815
Low stock
सेतो बाघ एक ऐतिहासिक पृष्ठभूमिमा लेखिएको सामाजिक उपन्यास हो । नेपालको इतिहासको काहाली लाग्दो पाटोलाई खोतल्ले प्रयास हो सतो बाघ । प्रेम, घृणा, षड्यन्त्र, शक्ति र कुर्सिको यो कथा अत्यन्तै रोचक छ ।
पुस्तक भित्राबाटः
'बडामहारानी ! आज मैले सेतो बाघ देखेँ ।'
'कस्तो रहेछ? सरकार !'
'निक्खुर सेतो ।'
'त्यो सेतो बाघलाई सरकारबाट हानिबक्सिइन ?'
'हानेँ, तर लागेन ।'
21 May - 23 May estimated delivery
19 May
Order Placed
20 May - 21 May
Dispatched
21 May - 23 May
Delivered