सुम्निमा [Sumnima]
सुम्निमा [Sumnima]
9789937896030
Regular price
Rs.300.00
Regular price
Sale price
Rs.300.00
Unit price
per
Couldn't load pickup availability
Offers
Offers
Earn Points
Earn Points
Earn 5 Points On Every Rs. 1 Spent On Your Order. Redeem Them Once Points Accumulate To Certain Value.
Know More at : Exclusive Points
Return policy
Return policy
Replacement of your order is possible within 12 hours in case of damage by Courier.
सुम्निमा दुई भिन्न संस्कृतिको समन्वय,सम्मिस्रण गाथा हो । आर्य संस्कृतिमा आबद्ध सोमदत्त र पुलोमा पुत्रप्राप्तिका निम्ति शाष्त्रसम्मत अनुष्ठान अनुसार यौनसम्पर्क राख्छन् । तर प्रेमबिनाको जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरु मानसकुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रस्ट पारिएको छ । पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई विर्सन खोजियो भने सुख शान्ति मिल्दैन । स्वच्छन्द विचरण गर्ने किराँत पुत्री सुम्निमा सँधै खुशी देखिन्छे, आनन्दमा रमाउँछे । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजिकअनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो।
![सुम्निमा [Sumnima]](http://cdn.shopify.com/s/files/1/0484/4145/8840/products/sumnima-biblionepal.jpg?v=1664277295&width=1445)
Books Quality Guaranteed
At BIBLIONEPAL, we guarantee that all of our books are 100% genuine and authentic. We pride ourselves on only offering genuine books to our customers.
Why Readers Love Us ?

Buying from Us ?
When purchasing books from us, you will receive numerous benefits. Experience a novel way of buying books throughout Nepal.