मल्ल के. सुन्दर (Malla K. Sundar) (अनुवाद)
सिनचियाङ बुढो
सिनचियाङ बुढो
ISBN: 9789937753081
Low stock
उत्तर-पश्चिमी चीनको मरुस्थलीय पृष्ठभूमिमा हुर्किएका सुय्मोले त्यहिँको सामाजिक जिवन, संस्कृति र भोगािलाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् ।
चिनियाँ आख्यानको मूलधारभन्दा पृथक् स्वाद र मौलिकता दिंदै लेखिएका उनका कथाहरुमा सामान्य मानिसको जीवनको सुक्ष्म आकलन र भोगाइलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
सिनचियाङ बुढो उनका त्यस्तै उत्कृष्ट कथाहरुको अनुवादित कृति हो ।
21 May - 23 May estimated delivery
19 May
Order Placed
20 May - 21 May
Dispatched
21 May - 23 May
Delivered