सगरमाथाको गहिराइ [Sagarmatha ko Gahirai]
सगरमाथाको गहिराइ [Sagarmatha ko Gahirai]
Hardcover
ISBN: 9789937665568
Low stock
'म छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु
मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु'
अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ (अष्ट्रेलिया)बाट पुरस्कृत नवराज पराजुली ‘पर्फमेन्स पोयट्री’बाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका कवि हुन् । सामाजिक सञ्जालमा संसारभरिबाट उनका कविता लाखौं पटक हेरिएका छन् ।
सगरमाथाको गहिराइको लागि उनले २०७४ सालको पद्मश्री पुरष्कार जितेका छन् ।
20 May - 22 May estimated delivery
18 May
Order Placed
19 May - 20 May
Dispatched
20 May - 22 May
Delivered