श्वेतशार्दुल: मदन भण्डारीको जीवनी (Swetsaardul: Madan Bhandari ko Jiwani)
श्वेतशार्दुल: मदन भण्डारीको जीवनी (Swetsaardul: Madan Bhandari ko Jiwani)
ISBN: 9789937734813
Low stock
नेपाली कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरण गर्ने जस जनताको बहुदलीय जनवाद अर्थात् जबज' लाई जान्छ । 'जबज सैंग मदन भण्डारीको राजनीतिक सोच र जोस जोडिएको छ । यथार्थमा 'जबज' जोस होइन, कुशल राजनीतिक सोच हो । मदनको परिचयसँग जोडिने विचारको पदचाप हो ।
यो पुस्तक नेपाली राजनीतिका प्रखर पात्रको जीवनमार्फत वाम राजनीतिको विगत हेर्ने एउटा प्रयास हो ।
20 May - 22 May estimated delivery
18 May
Order Placed
19 May - 20 May
Dispatched
20 May - 22 May
Delivered