एउटा विचारको आधारमा जीवन र समाजलाई चलाउनुपर्छ भनि तम्सिने पूर्णिमा र उसका सखीहरुको सामुन्ने चार विचार उपस्थित भए ः
"म छु त्यसकारण ईश्वर छ, ईश्वर छ भनेर सिद्ध गर्न प्रमाण आफूबाहेक मसित अरु कोही छैन ।"
"मान्छे आफैँ एक्लै सिङ्गो हो, जस्तो ब्रमाण्ड सिङ्गो हो । दुइटै पूर्ण एकाइमा को ठुलो, को सानो ? मनुष्य आँफै कर्ता, किर्या र कारण हो ।"
"यो ब्रह्माण्ड, ब्रह्माण्डका वस्तु सत्य हुन्, यी स्वयम् सत्यद्वारा सञ्चालित छन्, ईश्वर कहिँ पनि छैन ।"
"जहाँ अन्त्य, त्यही ईश्वर हो ।"
Descriptions are sourced from publishers or third parties and are not independently verified
See our disclaimer