मेरो म [Mero Ma]
मेरो म [Mero Ma]
Hardcover
ISBN: 9789937746458
Low stock
सन्तनेता कृष्णप्साद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, मेरो म । यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र नेपाली काङ्रेसको स्थापना तथा सङ्घर्षका दिनतर्फ पुर्याउँछ; पुस्तकले बिपी कोइराला, सुव्रणशमशेर, गणेशमान सिंह आदि राजनीतिक व्यक्तित्वलाई पनि भट्टराई आँखाबाट चिनाउँछ ।
नेपाली राजनीतिक इतिहासमा रूचि भएकाहरुका लागि पुस्तक रोचक र उपयोगी छ ।
29 Apr - 01 May estimated delivery
27 Apr
Order Placed
28 Apr - 29 Apr
Dispatched
29 Apr - 01 May
Delivered