मुनामदन [Muna Madan]
मुनामदन [Muna Madan]
ISBN: 9789937911382
Out of stock
मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक खण्डकाव्य हो । मुना मदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो। मुना मदनलाई लिएर सन् १८५९मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाईदिए पनि मुना मदन चाही नजलाउनु। मुना मदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो।
मुना मदन एक कारुणिक खण्डकाव्य हो, जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्दछ।
21 May - 23 May estimated delivery
19 May
Order Placed
20 May - 21 May
Dispatched
21 May - 23 May
Delivered