भोल्गादेखि गंगासम्म [Volga dekhi Ganga samma]
भोल्गादेखि गंगासम्म [Volga dekhi Ganga samma]
ISBN: 9789937712361
Low stock
ईश्वर र राजतन्त्रको उत्पत्ति कसरी भयो भन्नेबारे ऐतिहासिक तथ्य खोतलेको यस कृतिमा मानवतावादी दर्शन छ । हिन्दू‚ क्रिश्चियन‚ बौद्धदेखि इस्लामसम्मका धर्म समुदायहरूको उत्पत्तिबारेका सन्दर्भले पाठकलाई रोमान्चित बनाउँछ ।
यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ । प्रस्तुति औपन्यासिक भए पनि आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरूले पाठकलाई अर्कै लोकमा पुर्याउँछ ।
01 May - 03 May estimated delivery
29 Apr
Order Placed
30 Apr - 01 May
Dispatched
01 May - 03 May
Delivered