तीन घुम्ती [Teen Ghumti]
तीन घुम्ती [Teen Ghumti]
ISBN: 9789937896016
Low stock
तीन घुम्तीमा नारीका तीन रुप प्रेमिकन, पत्नि र आमा को चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती ।
21 May - 23 May estimated delivery
19 May
Order Placed
20 May - 21 May
Dispatched
21 May - 23 May
Delivered