Skip to product information
1 of 1

दिपक पराजुली [Deepak Parajuli]

मिथ्या [Mithya]

मिथ्या [Mithya]

Regular price 425.00 NPR
Regular price Sale price 425.00 NPR
Sale Sold out
मिथ्या उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएका  छन् । प्रेमजस्तो सुन्दर पवित्र कुरा पनि एक अभिसाप मानिन्छ मिथ्या जगतमा । विश्वका मान्छेहरुबीच घट्दै गइरहेको प्रेमलाई पनि मिथ्याले विम्बात्मक ढंगले प्रस्तुत गरेको छ । पाठकहरु उपन्यास पढ्दा जति रोमाञ्चित बन्छन् त्यतै नै उडन्ते कथा सम्झेर बहकिने पनि छन्।
View full details