डोरबहादुर विष्ट [Dor Bahadur Bista]
भाग्यवाद र विकास [Bhagyabad ra Bikash]
भाग्यवाद र विकास [Bhagyabad ra Bikash]
9789937070102
Couldn't load pickup availability
"भाग्यवादमाथिको यस्तो गहिरो विश्वासले मिहिनेत गरी खाने संस्कार र केही हासिल गर्ने उत्प्रेरणाको भावनालाई नष्ट पारिदियो। . . . धेरै गरिब नेपालीहरु आफ्नो निराशा, असफलता तथा दुःखदर्दमा धारे हातलाई खुकुरी जस्तै निधारमा हिर्काएर सराप्ने गर्छन् । उनीहरु 'लेखेको मात्र पाइन्छ, देखेको पाइँदैन' भन्नेमा अझै विश्वास गर्छन् । यसप्रकार मानिसहरुलाई विश्वको मुख्य सञ्चालक कुनै शक्तिशाली बाह्य शक्ति हो भनी स्वीकार्न लगाइन्छ। . . . भाग्यवादले कुनै समस्याको उद्देश्यमूलक समाधान खोज्ने र लक्ष्यप्राप्तिलाई आफ्नो अभीष्ट बनाउने काममा ठूलो असर पार्दछ। . . . महत्त्वपूर्ण ठाउँमा साथीभाइ, नातेदार र ‘आफ्नो मान्छे' हुनु जरुरी मानिन्छ जसले गर्दा गैरजिम्मेवार व्यवहार गरे पनि सजायबाट उम्कन सकिन्छ। . . . अहिले पनि चाकरी प्रथा यहाँको सामाजिक जीवनको अभिन्न अङ्ग भएर रहेको छ र सरकारको हरेक तहमा चाकरी प्रथा रहेको प्रष्ट देखिन्छ। . . . चाकरीकै दबाबमा परेर निर्णय लिइन्छ र नियुक्ति गरिन्छ, कुनै विषय वा व्यक्तिको निष्पक्ष र वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा होइन । . . . मलाई थाहा छ मैले आफ्नै समाजको आलोचनात्मक परीक्षण गर्ने एकदमै दुष्कर मार्ग अपनाएको छु । खिरिलो धारमा हिँड्ने काम त्यति सजिलो हुँदैन ।” .
- यस पुस्तकका अंश
Earn Points
Earn Points
Earn 5 Points On Every Rs. 1 Spent On Your Order. Redeem Them Once Points Accumulate To Certain Value.
Know More at : Exclusive Points
Delivery
Delivery
Inside Kathmandu Valley Delivery Fee 120 and Outside Valley Rs. 170. Get Free Delivery On Order Above Rs. 4999 all over Nepal
Return policy
Return policy
Return is accepted within 12 hours in case of damage by Courier.
Offer
Offer
![भाग्यवाद र विकास [Bhagyabad ra Bikash]](http://cdn.shopify.com/s/files/1/0484/4145/8840/products/Bhagyabad_ra_Bikas_-_Dor_Bahadur_Bista_-_front.jpg?v=1669792729&width=1445)
Books Quality Guaranteed
At BIBLIONEPAL, we guarantee that all of our books are 100% genuine and authentic. We pride ourselves on only offering genuine books to our customers.
Why Readers Love Us ?

Buying from Us ?
When buying books from us, you will get tons of benefits. Experience a new way of buying books.