Skip to product information
1 of 1
लेखनाथ क्षेत्री (Lekhnath Chettri)

फुलाङ्गे [Phulange]

फुलाङ्गे [Phulange]

ISBN: 9789937734264

Low stock

Regular price Rs.335.00
Regular price Sale price Rs.335.00
Sale Sold out
Shipping calculated at checkout.
सत्ता र शक्तिबीच दबाइएको सपनाको कथा हो - 'फुलाङ्गे' । यसका चरित्रहरू सत्ताले निर्माण गरेका कठपुतलीहरु हुन् । दार्जीलिङलाई कठपुतली हुन कसले अभिशप्त पार्यो ? यसको उत्तर लेखकले उपन्यासमा सरल पात्रका खतरनाक चरित्र वरिपरी खोज्ने प्रयास गरेका छन् । ऐतिहासिक संघर्षका भुइप्वाल देखाउने यो आख्यान दार्जीलिङको संघर्षको दस्तावेजको साथै गोर्खाल्याण्ड आन्दोलनको समाजशास्त्रीय अध्ययन पनि हो ।
View full details