पारिजात [Parijat]
पर्खालभित्र र बाहिर [Parkhalbhitra Ra Bahira]
पर्खालभित्र र बाहिर [Parkhalbhitra Ra Bahira]
9789937014519
Regular price
200.00 NPR
Regular price
Sale price
200.00 NPR
Unit price
per
Couldn't load pickup availability
उपन्यासको सन्दर्भ बि•सं• 2034 -2035 सालसम्ममा नेपालको राजनीति भित्रभित्रै आगोमा सल्किरहेको थियो ! त्यसबेला क्रान्तिकारीहरु भूमिगत रुपमा चेतनाको दियो बाल्न सक्रिय थिए ! केहि नेता र कार्यकर्ता पञ्चायती प्रशासनद्वार पक्राउमा परी जेलभित्र यातना भोग्दै थिए ! जेलभित्रका क्रान्तिकारीहरुको जीवन ,चिन्तन र यथार्थ जेलबाहिरका क्रान्तिकारीहरुको भन्दा भिन्नै थियो ! जेलभित्र र बाहिरका यस्तै जीवन यथार्थलाई प्रगतिवादी विचारधारा अनुरुप प्रस्तुत गर्ने उद्देश्यले पारिजातले पर्खालभित्र र बाहिर उपन्यासका रचना गरेको पाइन्छ ! समाज परिवर्तनका निम्ति कसैले क्रान्ति गर्नु पर्छ र त्यो क्रान्ति कुशासनको विरुद्ध हुनुपर्छ तर क्रान्तिको माग सहज र सुगम छैन ! जन्तालाई जगाउँनु र कठिन क्रान्तियात्रामा हिड़ाउनु कठिन र श्रमसाध्य कार्य हो ! त्यस्तो स्थितिमा सचेत व्यक्तिभित्र हुने द्वन्द्व ,वाध्यता आदिको यथार्थलाई यस उपन्यासले प्रस्तुत गरेको छ ! यसरी हेर्दा पञ्चायती व्यवस्थाबिरुद्ध हुनथालेको क्रान्तियात्राको यथार्थ ,जेलभित्रका क्रान्तिकारीहरुको सोचाई र भोगाइको यथार्थ ,तिनीहरु माथि हुने शोषणको यथार्थ तथा परिवर्तनमुखी आदर्शलाई निकै कलात्मकताका साथ यस उपन्यासमा प्रस्तुत गरिएको छ !
Earn Points
Earn Points
Earn 5 Points On Every Rs. 1 Spent On Your Order. Redeem Them Once Points Accumulate To Certain Value.
Know More at : Exclusive Points
Delivery
Delivery
Inside Kathmandu Valley Delivery Fee 120 and Outside Valley Rs. 170. Get Free Delivery On Order Above Rs. 4999 all over Nepal
Return policy
Return policy
Return is accepted within 12 hours in case of damage by Courier.
Offer
Offer
![पर्खालभित्र र बाहिर [Parkhalbhitra Ra Bahira]](http://cdn.shopify.com/s/files/1/0484/4145/8840/products/Parkhalvitra-bahira.jpg?v=1670060245&width=1445)
Books Quality Guaranteed
At BIBLIONEPAL, we guarantee that all of our books are 100% genuine and authentic. We pride ourselves on only offering genuine books to our customers.
Why Readers Love Us ?

Buying from Us ?
When buying books from us, you will get tons of benefits. Experience a new way of buying books.