Skip to product information
1 of 1

वानीरा गिरि [Banira Giri]

कारागार [Karagar]

कारागार [Karagar]

Regular price 225.00 NPR
Regular price Sale price 225.00 NPR
Sale Sold out

हरेक मान्छे आफ्नै इच्छाहरुको कैदी  हुन्छ, सामाजिक एवम् पारीवारिक सीमा र मर्यादाहरुको कारागारमा थुनएको हुन्छ । एकतर्फी प्रेममा परेका मान्छे त झन् कालकोठरीभित्रको उकुसमुकुसमा बाँचेको हुन्छ । 

'कारागार' त्यस्तै पात्रको मनोविचारणमा आधारीत छ । नेपाली साहित्यका दार्शनिक उपन्यासमा 'कारागार'को पनि गणना हुन्छ । 

पाठकलाई चिन्तनको गहिराइमा पुर्याउने कोटेनहरु उपन्यासमा प्रशस्त छन् । सिङ्गो कृति पढेपछि पाठकको मनोस्थिति र जिवनप्रतिको सोच पहिलेजस्तो पटक्कै रहँदैन, पक्का । 

View full details