Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Get 10% OFF, Use Code: READIT
Skip to product information
1 of 1
शिवानी सिंह थारु (Shivani Singh Tharu)

काठमाडौमा एक दिन (Kathmanduma Ek Din)

काठमाडौमा एक दिन (Kathmanduma Ek Din)

ISBN: 9789937665445

Low stock

Regular price Rs.458.00
Regular price Sale price Rs.458.00
Sale Sold out
Shipping calculated at checkout.

“डरसित भिड, बाँच त आँखा फारेर । जहाँ नजर थोडै झुकिगो त सम्झ, तिम्रो खून सफेद भइहाल्यो । याद राख्नू, डरले तिमीलाई पूरा मान्छे हुनबाट रोक्छ ।”

२०६४ भदौ १० मा बम विस्फोट गर्ने उद्देश्यले घुर्ना राम अर्थात् ‘प्यान्थर’ काठमाडौं आउँछ । मधेस जनतान्त्रिक सेना र दलित प्यान्थर मोर्चाको सहकार्यमा हुने यो विस्फोट विगतका भन्दा भयानक हुँदै छ ।

तर जुन उद्देश्यका लागि घुर्नाले यत्रो जोखिम लिँदै छ, त्यसको परिणाम भोग्न ऊ साँच्चै तयार छ ? जोसँग मिलेर ऊ बम वस्फोट गर्न जाँदै छ, के उनीहरुमा पूरै भर पर्न सक्छ ?

बम विस्फोटको योजना जतिजति अघि बढ्छ, घुर्ना रामदेखि ‘प्यान्थर’सम्मको रुपान्तरणका पत्र एकएक खुल्दै आउँछन् । तर उसलाई थाहा छैन, भविष्यतिर अघि बढिराखेका पाइलालाई आनै विगतले पछ्याउँदै आइराखेको । बम विस्फोटको दिन घुर्नाको जिन्दगीको नयाँ सुरुवात हुनेछ वा अन्तिम ?
काठमाडौंमा एक दिन त्यही दिनको कथा हो ।

View full details