मान्छे कि कुरा गर्दा सबभन्दा बढी प्रसन्न हुन्छ ?
आफ्नो कुरा गर्दा !
अत: म पनि आफ्नो कुरा गर्छु।
अन्तर्मनको यात्रा मेरो आफ्नो कुरा हो।
आजीवन आफ्नो कुरा गरिनँ !
अब गर्छु।
Descriptions are sourced from publishers or third parties and are not independently verified.
See our disclaimer